Main

पूर्वी नवलपरासीमा पुल भासियो, राजमार्ग अवरुद्ध

२६ पुस, काठमाडौं । पूर्वी नवलपरासीमा पुल भासिँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका– २ स्थित विनय खोलाको पुल भासिएको हो । पूर्वी नवलपरासीका एसपी यादव ढकालले पुल भासिएको जानकारी दिए । पुल भासिएपछि पूर्व–पश्चिम राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको छ । वैकल्पिक बाटोका बारेमा अहिले छलफल भइरहेको उनले बताए…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button