Main
पूर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा नफर्कन बाबुरामको सुझाव
२३ पुस, काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा. बाबुराम भट्टराईले पूर्व राष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा फर्कनु सम्बन्धित पार्टीको मात्र सरोकारको विषय नभएको टिप्पणी गरेका छन् । पूर्व राष्ट्रपति विद्या भण्डारी र पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ सक्रिय राजनीतिमा फर्कन लागेको चर्चाका बीच पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले मंगलबार यस्तो टिप्पणी गरेका…
– यस समाचारको श्रोत : Online Khabar हो ।