Main
‘पूर्णबहादुरको सारङ्गी’को प्रदर्शन नरोकिने, वितरकले लेखे हललाई पत्र
काठमाडौं । सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को प्रदर्शन नरोकिने भएको छ । वितरण कम्पनी टी–फोक र ब्याङ्कटेस इन्टरटेनमेन्टले प्रदर्शनलाई नियमित गर्न भन्दै हललाई इमेल लेखेका छन् । ‘कृपया, योजनाअनुसार नै पूर्णबहादुरको सारङ्गीको प्रदर्शनलाई अघि बढाउनुहोला’, वितरण कम्पनी टी–फोकले विद्युतीय पत्रमा लेखेको छ, ‘फिल्मलाई उतार्ने लगायतका कुरालाई बेवास्ता गर्नुहोला ।’ अर्को सूचना नआएसम्म प्रदर्शनलाई निरन्तरता दिन…
– यस समाचारको श्रोत : Online Khabar हो ।