Main
पेटको मात्रै होइन, घाँटीमा पनि हुन्छ ग्यास्ट्रिक, कसरी थाहा पाउने ?
हामीलाई लाग्छ, ग्यास्ट्रिक भन्नेबित्तिकै त्यो पेटको रोग हो, यसले पेटमा मात्रै समस्या देखाउँछ। पेटको मात्रै नभई घाँटीको पनि ग्यास्ट्रिक हुन्छ भन्ने कुरा धेरैलाई थाहा हुँदैन । घाँटीको ग्यास्ट्रिकका लक्षणहरूको अनुभव धेरैले गरिरहेका हुन्छन् । यो समस्याबारे ज्ञान नहुँदा यस्ता लक्षण देखा परेपछि बिरामीले अन्य रोगसँग जोडिरहेका हुन्छन् । घाँटीमा मात्रै छुट्टै हुने भन्दा पनि पेटको…
– यस समाचारको श्रोत : Online Khabar हो ।