Main
पेट स्वास्थ्य : १० भ्रम र सत्य
पेट स्वस्थ छ भने शरीरले आवश्यक पोषण र ऊर्जा पाउँछ, जसले शरीरमा दिनभर स्फूर्ति राख्छ । दैनिक कार्यक्षमतामा वृद्धि गर्छ । तर पेट खराब हुँदा पाचनप्रक्रिया प्रभावित हुन्छ, ऊर्जा कम हुन्छ र जाँगर घटेर दैनिक कार्यक्षमता कमजोर हुन्छ । पेट खराब हुनुको मुख्य जिम्मेवार अस्वस्थ खानपान र खराब जीवनशैली हो । त्यो मात्र नभई कहिलेकाहीं…
– यस समाचारको श्रोत : Online Khabar हो ।