Main

पोखरामा बुधबारदेखि दोस्रो विश्वविद्यालय खेलकुद सुरू हुँदै

२२ माघ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा गण्डकी विश्वविद्यालयको सह-आयोजनामा दोस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता बुधबारदेखि पोखरामा सुरू हुँदै छ । माघ २३ र २४ गरी दुई दिन सञ्चालन हुने प्रतियोगितामा नेपालका ९ विश्वविद्यालयका खेलाडीले भाग लिनेछन् । उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको राखेपका सदस्य एवं आयोजक समितिका संयोजक डा. मधुसुदन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button