Main
पोखरामा बेलुन पड्किँदा सीडीओको नेतृत्वमा समिति, ताप्लेजुङमा ४ जनाको ज्यान जाँदा गृह बेपर्वाह
गत सोमबार ताप्लेजुङको पाथीभरा जाँदै गरेको जीपमा करेन्ट लाग्दा चार जनाको ज्यान गयो । पोखराको भन्दा गम्भीर प्रकृतिको घटनामा भने गृहप्रशासनले कुनै चासो नै दिएन ।
– यस समाचारको श्रोत : Online Khabar हो ।