Main
पोखरा पुगेर दयाहाङ, मिलन र माओत्सेले दिए दीयालाई बधाइ
काठमाडौं । अभिनेत्री दीया पुनको विवाह कार्यक्रम अझै सकिएको छैन । शनिबार पोखरास्थित पुन समाजको परिसरमा भव्य विवाह समारोह आयोजना गरियो जहाँ अभिनेता दयाहाङ राई, माओत्से गुरुङ, निर्देशक मिलन चाम्स पनि पुगेका थिए । पर्यटन व्यवसायी समेत रहेका प्रेमी रुक्मान लामासँग उनले गतसाता भरतपुरमा तामाङ परम्पराअनुसार विवाह गरेकी थिइन् । यसपटक भने दीयाले मगर परम्पराअनुसार…
– यस समाचारको श्रोत : Online Khabar हो ।