Main
ओटीटीमा यस हप्ता हेर्नुस यी ९ फिल्म, वेब सिरिज र डकुमेन्ट्री
काठमाडौ । यस हप्ता, ओटीटीमा ९ वटा नयाँ वेब सिरिज र फिल्महरू रिलिज हुँदैछन् । ‘क्रिमिनल जस्टिस ४’, ’क्याप्टेन अमेरिका : ब्रेभ न्यू वर्ल्ड’, ‘हिट- द थर्ड केस’, ’रेट्रो’, यस सप्ताहन्तमा तपाईंले हेर्न पाउनुहुनेछ । यस्तो छ सूची : क्रिमिनल जस्टिस- अ फ्यामिली म्याटर (मे २९) https://www.youtube.com/watch?v=98pKCUl4ljM ओटीटी संसारका सबैभन्दा प्रिय वकिल माधव मिश्रा फेरि…
– यस समाचारको श्रोत : Online Khabar हो ।