Main
पोल्याण्ड पठाउने भन्दै ठगी गरको आरोपमा एक युवती पक्राउ
२९ वैशाख, काठमाडौं । पोल्याण्ड पठाउने भन्दै ठगी गरेको आरोपमा एक युवती पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा महोत्तरीको बर्दिबास नगरपालिका–५ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ बस्दै आएकी ३३ वर्षीया दीपाकुमारी पोख्रेल छिन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोकर्णेश्वरबाट पक्राउ गरेको हो । उनले बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलवमा रोजागारीका लागि पोल्याण्ड पठाइदिने…
– यस समाचारको श्रोत : Online Khabar हो ।