Main

प्युठानबाट गगन थापाले मागे मतदातासँग माफी

१२ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले मतदातासँग माफी मागेका छन् । सोमबार प्युठानमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले अघिल्लो निर्वाचनमा मतदातालाई फरक चिन्हमा मतदान गर्न लगाएकोमा माफी मागेका हुन् । ‘अघिल्लो निर्वाचनमा यहाँ पनि हामीले गिलास चिन्हमा मतदान गर्न लगायौं । म यहाँका मतदातासँग माफी माग्न चाहन्छु,’ महामन्त्री थापाले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button