Main

प्रकृति लम्साललाई न्याय माग्‍दै भारतीय दूतावास अगाडि प्रदर्शन (तस्वीरहरू)

सोमबार साँझ लैनचौरस्थित भारतीय दूतावास अगाडि अनेरास्ववियुले प्रकृति लम्साललाई न्याय माग्‍दै प्रदर्शन गरेको हो । उनीहरूले ‘प्रकृति लम्सालको मृत्युको छानबिन गर, गोरखाले न्याय अन्याय सह्न सक्दैन, मानवताविरवधी गतिविधि बन्द गर, अबिलम्ब कूटनैतिक सम्बाद सुरू गर’ लगायतका पम्प्लेट र नारा लगाएका थिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button