Main
यू–१४ विद्यालय खेलकुद : १०० मिटर दौडमा आदित्य र गौरीलाई स्वर्ण
२५ जेठ, काठमाडौं । मधेश प्रदेशका आदित्य यादव र सुदूरपश्चिम प्रदेशकी गौरीकुमारी साउदले यू–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत एथलेटिक्सको १०० मिटर दौडमा आइतबार स्वर्ण जितेका छन् । आदित्य छात्र तथा गौरी छात्रामा पहिलो भएका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामाआदित्यले निर्धारित दूरी ११.६ सेकेन्डमा पूरा गरे । कर्णाली प्रदेशका सुरेन्द्र परियारले रजत तथा कोशी प्रदेशका अंकित ताजपुरीयाले…
– यस समाचारको श्रोत : Online Khabar हो ।