Main
प्रचण्डको निर्देशनपछि सुदूरपश्चिममा पहिलो पटक माओवादी सांसदको सामूहिक छलफल
२६ फागुन, धनगढी । बहुमत प्रदेश सभा सदस्यले खगराज भट्टलाई दलको नेताबाट हटाएपछि विभाजित भएका माओवादीका सांसदहरुले पहिलो पटक सामूहिक छलफल गरेका छन् । आइतबार प्रदेश संसदीय दलको कार्यालयमा खगराज भट्टसहितका सबै प्रदेश सभाका सदस्यहरुले सामूहिक छलफल गरेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पटक–पटकको निर्देशनपछि दलका नेता मानबहादुर धामीको आह्वानमा आइतबार भने संसदीय…
– यस समाचारको श्रोत : Online Khabar हो ।