Main
सैफ अलीका छोरा इब्राहिमलाई बलिउड डेब्यु गराउँदै करण जोहर
काठमाडौं । लामो समयदेखि नातावादको आरोपले घेरिएका बलिउड निर्माता करण जोहरले अर्का एक ‘स्टार किड’लाई ब्रेक दिने भएका छन् । यसपटक सैफ अली खानका छोरा इब्राहिम अली खानलाई बलिउडमा मौका दिँदैछन् । सामाजिक सञ्जाल पोस्टमार्फत उनले यसबारे जानकारी दिएका हुन् । इब्राहिमका आकर्षक तस्वीर सेयर गर्दै उनले लेखेका छन् र डेब्युबारे जानकारी दिएका छन् ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।