Main
रुख काट्नेलाई कारबाही गर्न पन्छियो पोखरा महानगर
यसअघि सडक किनारका रुखबिरुवा काटेकालाई कारबाही गरेको महानगरले यसपटक ठूलो मात्रामा काटिएको भन्दै डिभिजन वन कार्यालयलाई पत्राचार गरेको छ । कार्यालयले भने आफ्नो क्षेत्राधिकार नभएकाले वन मुद्दा लगाउन मिल्ने वा नमिल्ने आधार खोजिरहेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।