Main
प्रचण्डले बीपीलाई बुझ्न ढिला गर्दा देशमा हिंसात्मक द्वन्द्व भयो : विश्वप्रकाश शर्मा
१६ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बीपी कोइरालालाई कम्युनिस्ट आन्दोलनले बुझ्न ढिला गर्दा देशले १० वर्षे हिंसात्मक आन्दोलन द्वन्द्व खेप्नु परेको बताएका छन् । सोमबार पूर्वकर्मचारी समाज नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बीपीको मेलमिलाप नीतिबारे व्याख्या गर्दै उनले यस्तो बताएका हुन् । ‘यो समाजलाई बीपीले पहिल्यै संगै जाऔं भन्नुभयो ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।