Main

प्रचण्ड कप भलिबल : पुलिस र न्यु डायमन्डको शानदार सुरुवात

२७ जेठ, पोखरा । न्यु डायमन्ड युथ स्पोर्ट्‌स क्लब र नेपाल पुलिस क्लबले प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा शानदार सुरुवात गरेका छन् । पोखरा रंगशालास्थित कभर्डहलमा मंगलबार सुरु भएको प्रतियोगितामा पुलिसले एपीएफ र न्युडायमन्डले एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराएका हुन् । उद्घाटन दिनको पहिलो खेलमा पुलिसले एपीएफलाई २५–२२, २७–२५ र २५–१७…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button