Main
तीनकुने घटना : प्रसाईं समूहका थप दुई जना पक्राउ
१८ चैत, काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईं समूहका थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विष्णुजंग बस्नेत र सितादेवी राई रहेका छन् । बस्नेत प्रसाईंले नेतृत्व गरिरहेको राष्ट्र, राष्ट्रिय, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका सचिवालय सदस्य हुन् । राई पनि सोही टिममा बसेर काम गर्नेमध्येकी एक…
– यस समाचारको श्रोत : Online Khabar हो ।