Main
‘प्रत्यक्ष निर्वाचित राष्ट्रपतिबारे कांग्रेसमा कुरै भएको छैन’
९ माघ, विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाल जस्तो देशमा संसदीय व्यवस्था नै उत्तम हुने बताएका छन् । विराटनगरस्थित कोइरालाल निवासमा बुधबार पत्रकारसँग कुरा गर्दै उनले नेपालजस्तो देशमा संसदीय व्यवस्था नै उपयुक्त हुने बताएका हुन् । माओवादी अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको एजेन्डा अघि सारेकोबारे पत्रकारले सोधेको प्रश्नमा उनले आफ्नो धारणा राख्दै…
– यस समाचारको श्रोत : Online Khabar हो ।