Main

प्रदीप, आँचल, साम्राज्ञी, मिरुना, शिल्पा एउटै फेसन शोमा देखिने

काठमाडौंँ । आँचल शर्मा, साम्राज्ञी शाह, मिरुना मगर, शिल्पा मास्के, प्रदीप खड्का, सोफिया भुजेल, निमेश कपालीलगायतका सेलेब्रिटी एउटै र्‍याम्पमा हिँड्ने भएका छन् । शनिबार याक एण्ड यतिमा आयोजना हुने ‘ग्ल्याम नेपाल इन्टरनेसनल २०२४’ फेसन शोमा यी कलाकारलाई शो-स्टपरको रुपमा हेर्न पाइने भएको हो । हेल्दी च्वाइसद्धारा प्रस्तुत हुने ‘ग्ल्याम नेपाल इन्टरनेसनल’ फेसन शोको पावर बाई…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button