Main

प्रदेश र स्थानीय तहलाई अधिकार दिन ढिला गर्न हुँदैन : कानुनमन्त्री

२८ चैत, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रदेश र स्थानीय तहलाई अधिकार दिनका लागि ढिला गर्न नहुने बताएका छन् । बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रदेश र स्थानीय तह थप सशक्त बनाउनका लागि अधिकार दिने कुरामा कन्जुस्याईं गर्न नहुने उल्लेख गरे । संविधानको धारा ५७ ले राज्य शक्तिको बाँडफाँड…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button