Main
प्रदेश सरकारले ४४ बढी एकल योजनाको स्रोत सुनिश्चित गर्छ : मुख्यमन्त्री पाण्डे
२६ वैशाख, गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे प्रदेश सरकारले यो वर्ष ५० लाखभित्र सम्पन्न हुने जिल्लाका ४४ वटाभन्दा बढी एकल योजनाको स्रोत सुनिश्चित गरिसकेको बताएका छन् । बिहीबार सिरानचोक गाउँपालिका–६ मा निर्माण भएको असुराघारी बसेरीगाउँ खानेपानी आयोजनाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । १ करोड ९३ लाख लागतमा निर्माण भएको उक्त आयोजनाबाट…
– यस समाचारको श्रोत : Online Khabar हो ।