Main
स्तनपानले आमा र शिशुको सम्बन्ध सुमधुर बनाउँछ
जब कुनैपनि शिशु जन्मन्छन्, तब उनीहरूको सम्पूर्ण पोषणको स्रोत हो आमाको दूध । उनीहरूको शारीरिक, मानसिक मात्र होइन भावनात्मक विकासका लागि पनि आमाको दूध जरुरी हुन्छ । त्यसैले त विश्व स्वास्थ्य संगठन र युनिसेफले शिशु जन्मिएको पहिलो ६ महिनासम्म अनिवार्य स्तनपान गराउन सिफारिस गरेको छ । यसको अर्थ के भने, यस अवधिमा सम्भव भएसम्म आमाको…
– यस समाचारको श्रोत : Online Khabar हो ।