Main
प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे उपेन्द्र यादव
२४ माघ, काठमाडौं । अध्यादेशबारे निर्णय लिनु अगाडि जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । जसपा नेपालको संसदीय दलको बैठक बिहान ११ बजे बस्ने तय भएको छ । पार्टीको संसदीय दलको बैठकबाट अध्यादेशबारे निर्णय लिने तयारी जसपा नेपालको छ । निर्णय लिनु अगाडि अध्यक्ष यादव प्रधानमन्त्री…
– यस समाचारको श्रोत : Online Khabar हो ।