Main

प्रधानमन्त्रीले प्रश्नोत्तरको धज्जी उडाइदिनुभयो : प्रभु साह

४ फागुन, काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले आफ्ना प्रश्नबाट भागेर प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनी शासनको उपहास गरेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सांसद साहले ओलीलाई विभिन्न ८ वटा प्रश्न गरेका थिए । तर, प्रधानमन्त्री ओलीले ती प्रश्नहरूको जवाफ दिएनन् । बरु, उनले रोष्ट्रमबाटै आक्रोश पोखेका थिए ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button