Main
प्रधानमन्त्रीले सोझै जनतालाई झुक्याइरहेका छन् : अर्जुननरसिंह केसी
०८७ मा संविधान संशोधन गर्ने भनेर प्रधानमन्त्रीले सोझै जनतालाई झुक्याएको सांसद केसीले बताए । संसद छलेर अध्यादेश ल्याउनु पनि गलत भएको उनको भनाइ छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।