Main
प्रधानमन्त्रीसँग भारतीय विद्युतमन्त्रीको भेट
भेटमा दुई छिमेकी मुलुकबीचको मित्रवत र सांस्कृतिक सम्बन्ध, ऊर्जा क्षेत्रको विकास र सहकार्यका विविध पक्षमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।