Main
प्रधानमन्त्री ओली साँझ पशुपतिनाथ जाने, आरतीमा सहभागी हुने
१३ फागुन, काठमाडौं। महाशिवरात्रिको पूर्वसन्ध्यामा अवलोकन तथा निरीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओली पशुपतिनाथ जाने भएका छन् । महाशिवरात्रि तथा पशुपति क्षेत्र विकास कोषको संरक्षकसमेत रहेका प्रधानमन्त्री ओली निरीक्षणका लागि साँझ साढे ५ बजे पशुपति आउन लागेको प्रचार-प्रचार उपसमितिका संयोजक राजकुमार खत्रीले बताए । उनले अनलाइनखबरसँग भने, ‘ शिवरात्रिको पूर्व सन्ध्यामा निरीक्षणका लागि प्रधानमन्त्री केपी…
– यस समाचारको श्रोत : Online Khabar हो ।