Main
पूर्वराजाको सन्देशले थप बल पुर्याएको छ : राजेन्द्र लिङ्देन
७ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा सार्वजनिक भिडियो सन्देशले आफूहरूको एजेण्डामा थप बल पुर्याएको बताएका छन् । वर्तमान राजनीतिक व्यवस्थाले मुलुकलाई निकास दिन नसकेको कारण राजसंस्था पुनःस्थापना गर्नुपर्ने आफूहरूको एजेण्डा रहेको उनको भनाइ थियो । आफूहरू समयदेखि राजसंस्थाको पुनःस्थापना र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको मागसहित…
– यस समाचारको श्रोत : Online Khabar हो ।