Main
प्रभुको म्युचुअल फन्डमा लगानी आवेदन खुल्यो
२३ जेठ, काठमाडौं । प्रभु बैंकको कोष प्रवद्र्धनमा सञ्चालन हुने म्युचुअल फन्ड प्रभु सिस्टमेटिक इन्भेस्टमेन्ट स्किममा लगानी आवेदन खुलेको छ । प्रतिइकाइ १० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका लागि २ करोड ५० लाख इकाइ बिक्रीका लागि आवेदन माग गरिएको छ । न्यूनतम १ सय तथा अधिकतम ३१ लाख इकाइका लागि आवेदन दिन सकिने बिक्री प्रवन्धक प्रभु…
– यस समाचारको श्रोत : Online Khabar हो ।