Main
प्रभु बैंक र गोरखा गार्डेन होटलबीच विशेष छुट सम्झौता
सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीले बैंकको डेबिट÷क्रेडिट कार्ड तथा बैंकका अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा गोरखा गार्डेन होटलमा उपलब्ध आवास, खाना तथा मनोरञ्जन लगायत सेवामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् । ३ वैशाख, काठमाडौं । प्रभु बैंक लिमिटेड र गोरखा नगरपालिका–६ अर्घलेस्थित गोरखा गार्डेन होटलबीच व्यावसायिक साझेदारीका लागि सम्झौता…
– यस समाचारको श्रोत : Online Khabar हो ।