Main
प्रमोद खरेलले उच्च अदालतमा पनि जिते प्रतिलिपि अधिकारको मुद्दा
गायक खरेलले विन्ध्यवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मी र लीला शर्माविरुद्धको प्रतिलिपि अधिकार उल्लंघनअन्तर्गतको कसुरको मुद्दा जितेका हुन् । प्रतिलिपि अधिकार उल्लंघन गरेको भन्दै खरेलले २०७७ सालमा उक्त कम्पनीविरुद्ध जाहेरी दिएका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।