Main

अध्ययनको निष्कर्ष : २५ वर्षपछि विश्वका ७५ प्रतिशत मानिस खडेरीबाट प्रभावित हुनेछन्

संयुक्त राष्ट्रसंघीय संस्था युनाइटेड नेसन्स कन्भेन्सन टू कम्ब्याट डेजर्टिफिकेसन तथा युरोपेली आयोग संयुक्त अनुसन्धान केन्द्रले हालै विश्व मरुभूमि मानचित्र सार्वजनिक गरेको छ । जसमा निकै डरलाग्दो तथ्य सार्वजनिक गरिएको छ । उक्त रिपोर्ट अनुसार सन् २०५० सम्ममा विश्वको ७५ प्रतिशत जनसंख्या सुख्खा तथा खडेरीबाट प्रभावित हुनेछ । उक्त मानचित्रलाई इटालीको सिमा रिसर्च फाउन्डेसन, नेदरल्याण्डको एक…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button