Main

६ किलो कोकिनसहित एक विदेशी नागरिक पक्राउ

२४ साउन, काठमाडौं । ६ किलो कोकिनसहित एक विदेशी नागरिक पक्राउ परेका छन् ।

बाह्य मुलुकबाट हवाइमार्ग हुँदै नेपाल भित्रिएको कोकिनसहित एक जनालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेको विवरण भने लागु औषध ब्यूरोले सार्वजनिक गरेको छैन । घटनाबारे आज बिहीबार पत्रकार सम्मलेन गरेर जानकारी दिइने ब्यूरोले जनाएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button