Main
आईपीएलमा तीन फरक टिमलाई शीर्ष २ मा पुर्याउने श्रेयस पहिलो कप्तान
१३ जेठ, काठमाडौं । भारतीय ब्याटर श्रेयर अय्यरको कप्तानीमा पञ्जाब किङ्सले ११ वर्षपछि आईपीएलको प्लेअफमा पुगेर शीर्ष २ मा नै स्थान बनाउँदै क्वालिफायर १ मा स्थान सुरक्षित गरेको छ। सोमबार भएको आफ्नो अन्तिम लिग खेलमा पञ्जाबले मुम्बई इन्डियन्सलाई सात विकेटले पराजित गर्दै अंकतालिकाको शीर्ष स्थानमा कब्जा जमाएको छ । अब मंगलबारको खेलमा बेंगलुरुले नेटरनरेटमा उछिन्ने…
– यस समाचारको श्रोत : Online Khabar हो ।