Main
प्रहरीको अधिकार खोस्ने विधेयक सच्याउन हेडक्वार्टरले खोज्यो पूर्वप्रहरी प्रमुखहरूको साथ
आईजीपी वसन्त कुँवरले मंगलबार पूर्वप्रहरी प्रमुखहरूलाई बोलाएर प्रस्तावित ऐनमा उल्लेखित प्रहरीको अधिकारलाई थप कमजोर बनाउने किमिसका प्रावधानहरूबारे छलफल गरेका हुन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।