Main
प्रहरीबाटै लुटिए क्रिप्टो कारोबारी, पक्राउपछि खुल्यो पोल
२० फागुन, काठमाडौं । अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) कारोबारमा संलग्न व्यक्तिलाई प्रहरीले नै लुटेको खुलासा भएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी एवं प्रवक्ता अपिलराज बोहोराका अनुसार क्रिप्टो कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेर अनुसन्धान गर्दै जाने क्रममा प्रहरीसहितको संलग्नता देखिएको हो । सशस्त्र प्रहरीका सहायक हवल्दार राजेन्द्रबहादुर केसी, नेपाल प्रहरीका सहायक हवल्दार खगेन्द्र…
– यस समाचारको श्रोत : Online Khabar हो ।