Main
धरासयी हुने बाटोमा नेप्से, पुनर्संरचनामा सरकारकै अवरोध
निजी स्टक एक्सचेञ्ज ल्याउने अन्तिम तयारी छ तर आफ्नो बहुमत सेयर स्वामित्वको नेप्सेलाई पुनर्संरचना गर्न भने सरकारले नै अवरोध गरिरहेको छ । जसले नेप्से धरासयी हुने बाटोमा जाँदै छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।