Main

प्राइम कमर्सियल बैंकले बाढीपहिरो प्रभावितलाई ३१ लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले बाढीपहिरो प्रभावितलाई ३१ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।

११ र १२ असोजको भारी वर्षाले देशका विभिन्न भागमा ठूलो मानवीय एवम् भौतिक क्षति गरेको थियो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button