Main

संसद्‌मा बास्कोटा- जनताले भौतिकमन्त्रीको कानमा बतास पसोस् भन्नु भनेका छन्

२९ माघ, काठमाडौं । नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा खण्ड यथाशिध्र निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले चार जना प्रधानमन्त्री फेरिएपनि चार किलोमिटर सडक निर्माण नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । त्यहाँका जनता आक्रशित भएको उल्लेख गर्दै अब पनि सडक…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button