Main
प्रेस चौतारीको १०औं महाधिवेशन सर्यो
१६ फागुन, काठमाडौँ । प्रेस चौतारी नेपालले १०औँ महाधिवेशनको मिति सरेको छ । प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा सम्पन्न सचिवालय बैठकले महाधिवेशन आगामी चैत १० देखि १२ गते कोशी प्रदेशको राजधानी विराटनगरमा गर्ने निर्णय गरेको चौतारीका महासचिव हिरामान लामाले जानकारी दिए। यसअघि फागुन २५ देखि २७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरिएको थियो । उनका…
– यस समाचारको श्रोत : Online Khabar हो ।