Main

फल र बिउ खाने यो जीव अचानक किन भयो मांशाहारी ?

स्थल जीवको रुपमा रहेको लोखर्केलाई हामी प्रायः रुख, तार, पर्खाल तथा भुईंहरुमा दौडिरहेको देख्छौं। यसले प्रायः फलफूलका बिउ, फलफूल, नट्स तथा पातहरुको खाएको देखिन्छ । तर, अब चाहिं लोखर्के पनि मांशाहारी बन्दै गएको छ । लोखर्के हत्यारा अर्थात् किलर बनिरहेको छ । अमेरिकाको क्यालिफोर्नियास्थित केही पार्कहरुहरुमा लोखर्केले अन्य जीव मानेर मासु खाएको घटना सार्वजनिक भएको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button