Main

यू-१९ महिला एसिया कप : नेपालले भारतसँग खेल्दै

२ पुस, काठमाडौं । एसीसी यू-१९ महिला एसिया कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले आज भारतसँग खेल्दैछ । समूह बी मा रहेका नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार विहान ११:४५ बजे क्वालालम्पुरस्थित बायुमास ओभलमा सुरु हुनेछ । यसअघि नेपालले आफ्नो पहिलो खेलमा सोमबार पाकिस्तानलाई हराएको थियो । पाकिस्तानलाई हराएसँगै नेपाल सुपर फोरमा पुगिसकेको छ ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button