Main
पत्रकार महासंघको मतदाता नामावली प्रकाशन (सूचीसहित)
१८ मंसिर, काठमाडौं। नेपाल पत्रकार महासंघले मंसिर २८ गते हुने निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरेको छ । महासंघको निर्वाचन समितिले केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा, प्रतिष्ठान शाखाबाट प्राप्त नामावलीअनुसार सूची प्रकाशित गरेको हो । मतदाताको नामावली नेपाल पत्रकार महासंघको वेबसाइट www.fnjnepal.org तथा केन्द्रीय निर्वाचन कार्यालयको सूचना पार्टीमा टाँस गरिएको छ । २८ गते…
– यस समाचारको श्रोत : Online Khabar हो ।