Main
फिल्म ‘बमबहादुर’बारे सौगात मल्ल : यसमा दर्शकले आफ्नै कथा देख्नेछन्
काठमाडौं । पुस ५ गतेदेखि नेपाल र भारतमा एकसाथ रिलिज हुन लागेको फिल्म ‘बमबहादुर’लाई आइतबार इटहरीमा पत्रकार सम्मेलन गरिएको छ । सो अवसरमा निर्देशक, निर्माता र कलाकार सहभागि रहे । पूर्वी नेपालमा सक्रिय पत्रकारसँगै दार्जिलिङ, सिलिगुडी लगायतका नेपाली भाषाका सञ्चारमाध्यमका पत्रकारको समेत उपस्थितिमा भएको समारोहमा कलाकारले आफ्नो अनुभव साटासाट गरेका थिए । सो क्रममा अभिनेता…
– यस समाचारको श्रोत : Online Khabar हो ।