Main
फिल्म रिलिज गर्न संघमा अनिवार्य दर्ताको नियमप्रति फिल्मकर्मी असन्तुष्ट
काठमाडौं । फिल्म प्रदर्शनपूर्व प्रदर्शक संस्था चलचित्र संघ र निर्माता संघमा दर्ता अनिवार्य गरिएपछि कतिपय फिल्म निर्माता यसबारे असन्तुष्ट देखिएका छन् । उनीहरूले यसलाई ‘सिर्जनशीलता विरोधी’ र ‘असंवैधानिक कदम’को संज्ञा दिएका छन् । निर्देशक तथा पटकथा लेखक मनोज पण्डितले सिनेमा क्षेत्रमा सिन्डिकेटवाला निर्णय धमाधम भइरहेको र यो असंवैधानिक रहेको टिप्पणी गरे । सिनेमा सम्बन्धी हकहितको…
– यस समाचारको श्रोत : Online Khabar हो ।