Main
फुटबलर्स मिसन टुगेदर र ब्लुक्रस अस्पताल बिच सम्झौता
९ पुस, काठमाडौं । फुटबलर्स मिसन टुगेदर र ब्लुक्रस अस्पताल बिच स्वास्थ्य सेवामा छुट दिने सम्बन्धी ५ वर्षका लागि सम्झौता भएको छ । फुटबलर्स मिसन टुगेदरका वरिष्ठ उपाध्यक्ष भिक्टर जे.बि. राणा र ब्लुक्रस कार्यकारी व्यवस्थापन समितिका सदस्य सचिव रजत श्रेष्ठले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार फुटबलर्स मिसन टुगेदरमा आवद्ध पूर्व फुटबल खेलाडी,…
– यस समाचारको श्रोत : Online Khabar हो ।