Main

फेवा तालमा फसेका ३ जनाको उद्धार

२० फागुन, काठमाडौं । हावाहुरीको कारण फेवातालमा फसेका तीन जनाको उद्धार गरिएको छ । सशस्त्र प्रहरीको टोलीले पोखरा महानगरपालिका–६ स्थित फेवातालमा फसेका तीन जनाको मंगलबार सकुशल उद्धार गरेको हो । उद्धार गरिएकाहरुमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ बस्ने ४३ वर्षीय राजन उप्रेती, ४५ वर्षीय केशव दाहाल र ४७ वर्षीय विष्णुहरी दाहाल छन् । प्याडल बोटमा बोटिङ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button