Main

कानुन व्यवसायीको माग : ‘शक्तिको कपटपूर्ण प्रयोग खारेज गरियोस्’

५२ संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको रिट निवेदनमा बहस गर्ने कानुन व्यवसायीहरूले अध्यादेशका भरमा नियुक्त गर्ने अभ्यासको आलोचना गरे । अनि, संसदीय सुनुवाइविना भएको नियुक्तिको संवैधानिक आधारमाथि प्रश्न उठाए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button